एमालेले अर्घाखाँचीको विकास गर्दैन : कमल भुसाल

77

अर्घाखाँची ।  जिल्लाकाे शितगंगा नगरपालिकाका विभिन्न चुनावि सभा मा बाेल्दै अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार एवम् सन्धिखर्क नगरपालिकाका पूर्वनगर प्रमुख ,कांग्रेस पूर्वसभापति कमलप्रसाद भुसालले एमालेले विकासका काम केही नगरेको र आफुहरुले गर्ने दावी गरेका छन । भुसालले आफुले जितेपछी जनतासँग बसेर छलफल गरेर योजना बनाएर काम गर्ने भन्दै मंसिर ४ गते हुने चुनावमा गठबन्धन उम्मेदवार जिताउन आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.