बाणगंगाका ८० जना एमाले परित्यागगरी माओवादी प्रवेश

35
biddhut

 कपिलवस्तु  ।  सयुक्त बाम लोकतान्त्रीक गठबन्धनको घर दैलो अभियानका क्रममा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न. ३ का एमाले नेता तथा कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । करिब ८० जना नेता तथा कार्यकर्तालाइ कपिलवस्तु क्षेत्र नं. १  प्रतिनिधिसभा सदस्य उम्मेद्वार माओवादी नेता एवम पुर्व कृषीमन्त्री चक्रपाणि खनाल वलदेवले पार्टी प्रवेश गराउनुभएकाे हाे । माओवादी देशको शक्ति रहेकाले आफुहरु प्रवेश  माओवादी केन्द्र प्रवेश गरेकाे उनिहरूले बताएका छन । पार्टी प्रवेश पछि नेता तथा कार्यकर्ताले एमालेलाई चोट गठबन्धनलाई भोट भन्दै नाराबाजि समेत गरेका थिए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.