जसपालाई कसैको चरित्र माथि खेलवाड नगर्न कांग्रेस नेता यादवको अनुरोध

36
biddhut

कपिलवस्तु ।  जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुलाई कसैको चरित्र माथि खेलवाड नगर्न शुद्धोधन गाँउपालिका २ नन्दनगरका युवा नेता मायाराम यादवले अनुरोध गर्नु भएको छ । यादव गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शुद्धोधन गाँउपालिका वडा नं. २ का उम्मेदवार रहेको थिए । उहाँले भन्नेभयो बजार जाने क्रममा केही जसपाका साथीहरुले मेरो फोटो खिचेर पार्टी प्रबेश गरेको अपवाह प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको बताउनुभयो । कसैको चरित्र माथि खेलवाड नगर्न उहाँले अनुरोध समेत गरेको बताउनु भयो । यस्तो अफवाहले गर्दा नेपाली कांग्रेसका नेताहरुद्धारा मेरो प्रति गलत दृष्टिकोण समेत आउना सक्ने उहाँले बताउनुभयो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.