वृद्धभत्ता बढाएर आठ हजार पुर्याउछाैँः एमाले उम्मेद्वार आचार्य

72
अर्घाखाँची ।  नेकपा एमालेकाे मालारानी  ५  बागी पोखेडाँडामा भएको चुनावी सभा एवम् घरदैलाे कार्यक्रममा बाेल्दै अर्घाखाँची क्षेत्र नं. १ (क)का उम्मेद्वार एवम्
पुर्वमन्त्री  चेतनारायण आचार्यले  चुनाव जितेर एमालेको सरकार बनेपछि वृद्धभत्ता दोब्बर बनाएर आठ हजार रूपैँया पुर्याउने बताउनु भएकाे छ । उनले ‘गठबन्धन जे भएपनि एमाले उम्मेदवारलाई जिताउन मतदाता आतुर रहेकाे बताएका छन । आचार्यले जेष्ठ नागरिकलाई सम्मान सहित गाउँमा शिक्षाको गुणस्तर, सबैका घरमा खानेपानीका धारा, सहज स्वास्थ्य सेवा, टोलैपिच्छेका सडकलाई व्यवस्थित सडक, युवालाई स्वरोजगार बनाउन कृषि उद्यम लगायत पूर्वाधार विकास गरी समृद्ध गाउँ बनाउने काम भैरहेकाले त्यसलाई पुरा गर्न र थप नयाँ काम गर्ने प्रतिबद्धता समेत जनाएका छन । नेपाल राज्य
Leave A Reply

Your email address will not be published.