काठमाडौं । नेकपा एमालेले आज आफनाे चुनावी घाेषणा पत्र सार्वजनिक गरेको छ । हाेटल याक एन्ड यतीमा परम्परागतभन्दा फरक तरिकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको डिजिटल अनावरण गरे । २० हजार शब्दको घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र ल्याएको छ ।
हेर्नुस् घोषणापत्रको पूर्णपाठ :
