के छ त एमालेको घोषणपत्रमा (पूर्णपाठसहित)

31
biddhut

काठमाडौं । नेकपा एमालेले आज आफनाे चुनावी घाेषणा पत्र सार्वजनिक गरेको छ । हाेटल  याक एन्ड यतीमा  परम्परागतभन्दा फरक तरिकाले  एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको डिजिटल अनावरण गरे । २० हजार शब्दको घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र ल्याएको छ ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ :

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.