एकीकृत समाजवादीले राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। उक्त पत्रमा ‘पूर्व–पश्चिम मेघा नहर’ ,‘एक पालिका, एक उद्योग ग्राम’ ,हरेक परिवारलाई मासिक दुई सय युनिटसम्म विद्युत् महसुल छुट ,ज्येष्ठ नागरिक भत्तामा क्रमश वृद्वी जस्ता अवधारणाहरू प्रस्तुत गरेकाे छ ।
यस्ताे छ घाेषणापत्र :