निखिल एमाले उम्मेदवारलाई भोट माग्दै हिडनुकाे, कारण यस्तो

29
biddhut

काठमाडौं । नायक निखिल उप्रेती यतिबेला सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी कार्यक्रमकाे लागी मतदाताको घरदैलोमा भोट माग्न लागि चुनावी अभियानमा व्यस्त छन् ।तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै हिंड्नुको पछि कथा भने भिन्न छ । सर्लाही-३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार हरि उप्रेती एवम निखिल उप्रेतीका दाजु चुनावकाे समयमा  पित्तथैलीको समस्याले  वीर अस्पतालमा भर्ना भएपछि चुनावी अभियान चलाउने जिम्मा निखिलको काँधमा आएको हो ।अहिले एमाले कार्यकर्तालाई लिएर निखिल दाजु हरिका लागि भोट माग्न व्यस्त छन् । चुनावसम्मै दाजुलाई सघाउने उनको योजना छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.