बुटवलबाट गुल्मी तिर जाँदै गरेको जीप दुर्घटना

48
biddhut

आइतबार बुटवलबाट गुल्मी तिर जाँदै गरेको जीप दुर्घटनामा परेको छ । बुटवल बाट ८ जना र खैरेनिबाट २ जना यात्रु लिएर गुल्मी शान्तिपुर जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप खरेनी र उल्लिखोलाको बीचमा दुर्घटना भएको हो । दुर्घटनामा परी केही घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.