कपिलबस्तुमा विकाश र परिवर्तन चाहन्छुः पूर्वमन्त्री अहमद शाह

34
biddhut

कपिलबस्तु  ।  लोकतान्त्रिक समाजपार्टी नेपाल कपिलबस्तुको तौलिहवा पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बाेल्दै लाेसपा कपिलबस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् पूर्ब मन्त्री अकबाल अहमद शाहले आफुले कपिलबस्तुमा बिकाश गर्न चाहेकाे र म परिवर्तन चाहन्छु बताउनु भएकाे छ । मन्त्री हुँदामा सबै पार्टी ब्यतिहरुको काम गरेको छु मैैले कसै सँग सोधेको थिएन कांग्रेस हो , यो एमाले सबैको काम म राष्ट्रको मन्त्री थिए मैले आफनो र्नैतिक दबित्व पूरा गरेको पूर्वमन्त्री आकबल अहमद शाहले बताए , म परिवर्तन चाहरहेको छु बिगत २५ बर्ष देखि जुन कपिलबस्तु निर्वचन क्षेत्र नम्बर एउटैै ब्यति छ , म परिवर्तन गर्न चाहन्छु म सानो ठुलो काम देखदैैन सबैको काम गछु , यो महत्वमा बुद्धकाे  नगरी हो लुम्बिनी कोष छ, भगवान बुद्धको नगरी तिलौराकोट हो अहिलेसम्म तिलौराकाट कोष पनि स्थापना नभएको पूर्बमन्त्री शाहले बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.