राप्रपाले आफनाे घाेषणा पत्र भाेली सार्वजनिक गर्ने

39
biddhut

 काठमाण्डाैँ ।  राप्रपाले आफनाे घोषणापत्र कार्तिक  १४ गते सोमबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.