काठमाडौंमा उम्मेदवार मेला हुने

41

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य का उम्मेदवारकाे काठमाडौं उपत्यकामा मेला हुने भएकाे छ । भूगोलपार्क प्रालिकाे आयोजनामा हुने उक्त कार्यक्रममा  प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागिता रहने छ । मेला  कात्तिक १६ मा  काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । यो मेलामा उम्मेदवारहरुले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासंग आ–आफनो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।‘यो कार्यक्रममा मतदाताले एकै ठाउँमा एक भन्दा बढी उम्मेदवार भेट्नेछन् भने उम्मेदवारका लागि पनि आफू अरु भन्दा योग्य छु भनेर देखाउने महत्वपूर्ण अवसर हुनेछ’

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.