कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम दोस्रो पटक स्थगित

36
biddhut

काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को सङ्कल्प पत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो । आजका लागि तय भएको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रमको मिति तय भएको छैन ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.