सन्दीपलाई चौथो पटक म्याद थपका लागि अदालतमा लगिदैँ

41
biddhut
dengu 3 1

 काठमाण्डाैँ ।  बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । नाबालिगलाई​ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई​ जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.