तीनै तहमा गठबन्धनकाे सरकार बन्छन्ः गृहमन्त्री खाण

40

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाडले गठबन्धनका कारण धेरै नेताहरूले त्याग गर्नुपरेको बताए ।गठबन्धनको सहमति कार्यान्वयन गर्नका लागि सबै दलबाट यस्तो गर्नुपरेको उनले बताए ।संविधानको रक्षा गर्न र गठबन्धन कार्यान्वयन गर्न सबैले सहमति पालना गर्नुपर्ने खाणले बताए ।

dengu 3 1

नेपालका सबै उपलब्धि सहमति र सहकार्यमा पूरा भएको स्मरण गर्दै सबै क्षेत्रमा विजयी गराउन सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।नेता खाडले तीनै तहमा गठबन्धनका सरकार बनाएर देशलाई स्थायित्व दिनुपर्ने र नेपालीको यसमै भरोसा गरेको उनले बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.