सत्ता गठबन्धन द्वारा कपिलवस्तु शुद्धोधनमा प्रचार प्रसार कार्यालयकाे स्थापना

60

 तैलिहवा ।  कपिलवस्तु जिल्लाकाे शुद्धोधन गाउपालिकाको लबनीमा बाम-लोकतान्त्रिक गठबन्धनले संयुक्त प्रचार प्रसार समितीको कार्यालय स्थापना गरेकाे छ । प्रचार प्रसार समिती कार्यालयकाे स्थापना  बाम-लोकतान्त्रिक गठबन्धन कपिलवस्तु क्षेत्र नंं. १ का उम्मेदवार तथा पुर्व कृषि मन्त्री  एवम माओवादी नेता  चक्रपाणी खनाल बलदेवले उदघाटन् गरेका हुन । उक्त कार्यक्रममा  सत्ता साझेदारी दल नेपाली कांग्रेस , नेकपा माओवादी , एकिकृत समाजवादी  पाटिका  वरिष्ठ नेताहरू  अतहर कमाल, राजेश, आचार्य, रामलौटन् तिवारी, सहसराम यादव, असरारुद्दिन खान, महेन्द्र पाठक, जितबहादुर थारु, बिष्णु शाह, कासीराम यादब लगायतका सयौ नेता कार्यकर्ता सहभागी थिए ।

 

Leave A Reply

Your email address will not be published.