कपिलवस्तुका उम्मेदवारले निर्वाचनमा कति खर्च गर्न पाउँछन् ?

39

लूम्विनी टुडे, कपिलवस्तु ।   विभिन्न तीन पक्षलाई आधार मानेर मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि  निर्वाचन आयोगले प्रत्क्षय तर्फकाे खर्चको सीमा निर्धारण गरेकाे छ ।  निर्वाचन आयोगले ताेकेकाे अधिकतम निर्वाचन खर्च अनुसार कपिलवस्तुका प्रतिनिधि सभा  र प्रदेश सभाका  उम्मेदवारहरूले देहायअनुसारकाे खर्च गर्न पाउने छन ।

 

कपिलवस्तु क्षेत्र नं. १        अधिकतम  ३१ लाख नेपाली रूपैयाँ

१ (क)         अधिकतम  १९ लाख नेपाली रूपैयाँ

१ ख )        अधिकतम १७ लाख नेपाली रूपैयाँ

कपिलवस्तु क्षेत्र नंं. २        अधिकतम  ३१ लाख नेपाली रूपैयाँ

dengu 3 1

२ (क)         अधिकतम १९  लाख नेपाली रूपैयाँ

b 4

२(ख )        अधिकतम १७ लाख नेपाली रूपैयाँ

कपिलवस्तु क्षेत्र नंं. ३        अधिकतम  २९ लाख नेपाली रूपैयाँ

३(क)      अधिकतम १७ लाख नेपाली रूपैयाँ

३(ख )      अधिकतम  १७  लाख नेपाली रूपैयाँ

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.