कपिलवस्तु कृष्णनगरमा स्रोत नखुलेको १३ लाख रूपैँया प्रहरी द्वारा पक्राउ

27
biddhut

कपिलवस्तु जिल्लाकाे कृष्णनगरमा स्रोत नखुलेको अवैध १३ लाख ८ सय रूपैँयासहित   एक जना युवक पक्राउ परेका छन । कृष्णनगरबाट चन्द्रौटा तर्फ आउँदै गरेको लु १ ख २३९७ नम्बरको बसमा गाेप्य सुचनाकाेआधारमा खाेज तलास गर्दा ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलिले भारतिय पत्रिकाले बेरिएको अवस्थामा उक्त रकम सहित प्युठान नगरपालिका ८ मानागाँउ  घर भएका शुशिल बहादुर पुन मगरले चलाएको बसको अगाडीको बोनटमा  प्रहरीले पक्राउ गर्न  सफल भएकाे हाे ।

dengu 3 1

चालक पुनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाउने भएको छ । बरामद गरिएका नेपालि नोट रु.१ हजारको नोट १ हजार थान, रु.५ सयका नोट ६ सय थान, र रु.१ सय को नोट ८ थान रहेको प्रहरीको भनाई छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.