घनश्याम भूसाल निकट ४९ नेता द्वारा पार्टी परित्याग (सूचीसहित)

41

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । केही समयअघि एमाले छाडेका भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएकाे हस्ताक्षरसहितकाे पत्र तथा प्रेस विज्ञप्ति बाहिरिएकाे छ । भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.