अर्घाखाँचीमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर विक द्वारा उम्मेदवारी फिर्ता

63
अर्घाखाँची  ।  नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा क्षेत्र नं.  १ काे क बाट उम्मेदवारी दिएका  ठाकुर बिक उम्मेदवारी फिर्ता लिएका छन ।अर्घाखाँचीमा राष्ट्रिय जनमाेचाँले गठबन्धन विरूद् बागी उम्मेदवारी दिए पछी ठाकुर कुमार बिकले राजमोका उम्मेदवार सागर के सी लाइ सघाउने गरि मनाेनयन फिैता गरेका छन ।
यस सगै अव अर्घाखाँचीमा सत्ता गठबन्धनकाे तर्फबाट  प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस बाट पुष्पा भुसाल , प्रदेश सभा १ “क” मा राजमो बाट सागर के सी त्यसैगरि प्रदेश सभा १ “ख” मा नेपाली कांग्रेस बाट कमल प्रसाद भुसाल को उम्मेदवारी निश्चित भएको छ।अर्घाखाँची मा गठबन्धन चुनाबमा होमिएको छ ।
Leave A Reply

Your email address will not be published.