अर्घाखाँचीकाे ठाडा हिलेखोलामा ९ सय ग्राम गाँजा सहित कपिलवस्तुका १ युवक प्रकाउ

40
biddhut
 अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको हिलेखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित १ जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-३ शिकटोहवा बस्ने २१ वर्षीय शिवनाथ गुप्ता रहेका छन् ।   विशेष सूचानको आधार मा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गल्दाबाट गोरूसिंङगेतर्फ पदैल जाँदै गरेका गुप्तालाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.