दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरेर मनाइँदै

44

काठमाण्डाै ।  दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।

dengu 3 1

घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.