चितवनमा ७०० नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डद्वारा स्वागत

78

चितवन। चितवनका चर्चित व्यवसायी विजय घलेसहित विभिन्न दल तथा समुदायबाट ७ सयभन्दा बढी नेता-कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। स्वतन्त्र, व्यवसायी तथा नेकपा एमालेका नेता तथा कार्यकर्ता नेकपा मोओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

Leave A Reply

Your email address will not be published.