राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

40
biddhut

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयक आज प्रमाणीकरण गरेकी छिन् ।  प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.