१७ सयभन्दा बढी नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र

43
biddhut

वीरगञ्ज  । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० भन्दा बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र  अवस्थामा छन्  । पछिल्लो समय नेपालमा देखिएको बैकिङ्ग तरलतासँगै नयाँ सवारी साधनहरु बिक्रीमा कमी आएको हो  ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.