संविधान विरुद्ध प्रदर्शन गर्ने ५ जना माइतीघरबाट पक्राउ

67

 काठमाडाैँ  ।  माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जि  प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएका छन ।

Leave A Reply

Your email address will not be published.