कपिलवस्तु शिवराजमा बस दुर्घटना हुँदा २० जना यात्रु घाईते

43

कपिलवस्तु । काठमाण्डौ देखि धनगढीकालागि हिडेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरमा  पल्टिदा २० जना  यात्रुहरू घाईते भएका छन् ।

dengu 3 1

सुदुर पश्चिम प्रदेश ०१–००१ ख – २३– ४७ नम्बरको नाईट बस शनिवार बिहान ४ बजेतिर बस अनियन्ति भई पल्टिदा बसमा सवार २० जना घाइते भएका छन । जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना अनुसार चिप्लिएर बस अनियन्ति भई बस पल्टिएको हो । बसमा सवार २०जना सामान्य घाईते भएको र उनीहरुको चन्द्रौटा स्थित संजीवनी मेडिकलमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था खतारामुक्त रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.