पहिराेका कारण सन्धिर्खक-गाेरूसिङ्गे सडक अवरूद्

46

सन्धिर्खक ।  लगातारकाे वर्षा सगैँ  खसेकाे पहिराेले अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पहिरो जादाँ गोरुसिङ्गे–सन्धिखर्क सडक आज बिहानदेखि नै बन्द भएको छ । नरपानीको दहखोला नजिकै सडक माथिबाट पहिरो खस्दा सडक खण्ड अवरूद भएकाे हाे। पहिरोले सडक बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिनुभयो । सडक बन्द हुँदा सन्धिखर्कबाट छुट्ने तथा बाहिरबाट सन्धिखर्क भित्रिने गाडी तथा यात्रु बीचबाटोमै रोकिएका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.