साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तान विरुद्ध बंगलादेश ६-० गोल अन्तरले विजयी

37
biddhut

काठमाडाैँ  ।    छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलबादेशले सानदार जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले हराएको हो । बंगलादेशको फराकिलो जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् ।

dengu 3 1

पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.