होटल तथा पर्यटन व्यवसायी संघ दर्ता, नयाँ सिराबाट जाने अध्यक्ष पाौडेलको भनाई

38
biddhut

कपिलवस्तु ।  कपिलवस्तुमा होटल तथा पर्यटन व्यवसायी संघ दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालयमा उक्त संघ विहिवार भाद्र २२ मा दर्ता भएको हो । बाणगंगा क्षेत्रका होटल व्यवसायीको सक्रियताबाट उक्त संघ दर्ता गरिएको जनाइएको छ ।

dengu 3 1

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुमा आवद्ध बाणगंगा क्षेत्रका अधिकांश व्यवसायी होटल तथा पर्यटन व्यवसायी संघ तर्फ रहेको अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले अहिले सम्म के भयो भन्दा पनि आगामि दिनमा नयाँ कार्य शैलिका साथ अगाडि जाने बताए । उनले होटल तथा पर्यटन व्यवसायी सम्पुर्णलाई यस संस्थामा आधिकारीक रुपमा छिटै दर्ता गर्न आग्रह समेत गरेका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.