देवदहको प्रमुख प्रशासकिय अधिकृतमा अनुभवी प्रशासक प्रदिप पौडेल

35
biddhut

देवदह नगरपालिका रूपन्देहीको प्रमुख प्रशासकिय अधिकृतमा अनुभवी प्रशासक प्रदिप पौडेलले पदभार सम्हालेका छन् । अर्घाखाँची जिल्लाको स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले यसअघि स्थानीय तहमा बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तिलोत्तमा नगरपालिका हुँदै पनौती नगरपालिकामा सफलतापूर्वक आफ्नोजिम्मेवारी बहन गरेका पौडेल जनप्रिय कर्मचारी हुनुहुन्छ । प्रदिप पौडेल भएका स्थानीय तहमा नगर प्रमुखहरुलाई काम गर्न समेत सजिलो हुने गरेको नगर प्रमुखहरुले बताउँछन् । कर्मचारी र जनप्रतिनिधीलाई रिझाइ नगरको कामलाई चुस्तदुरुस्त राख्न सक्ने पौडेललाई दवदह नगरपालिकाले पाउनु नगरको सफलता हो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.