२४ घण्टामा ११ वटा विपद्का घटना, ४ जनाको मृत्यु

36
biddhut

काठमाडौँ ।

dengu 3 1

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ४ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन्।प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विस्फोटको घटना भएका हुन्। यी सबै ११ घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.