38
biddhut

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नंको ट्रक दुर्घटना हुँदा  सडकबाट करिब २०० तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको प्रहरी नायब उपरीक्षक भावेश रिमाल जानकारी दिएका छन । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक  रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीकाे सहयाेगमा तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

‘प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकियो’, रिमालले भने, ‘मानवीय क्षति हुनबाट जोगियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्राेत : रासस

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.