एकैदिन काेराेनाका ७१० जना संक्रमित,२ जनाको मृत्यु

41
biddhut

[the_ad id=”18748″]काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।[the_ad id=”18762″]

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.