राष्ट्रघाती नागरिकता बिधेयक ,बढदो महँगि र भ्रस्ट्राचार विरुद्ध राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकाे सन्धिखर्कमा कोणसभा सम्पन्न ।
[the_ad id=”18761″]अर्घाखाँची । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक खारेजी गर्न दवाब दिदै बढदो महँगि र भस्ट्चारलाई नियन्त्रणको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।राष्ट्रिय महत्वका बिषयमा सामान्य संसदीय परम्पराको समेत उलंघन गर्दै ध्वनि मतले पास गरेको-राष्ट्रघाती नागरिकता बिधेयकका विरुद्ध सन्धिखर्क भक्ती टोला चोकमा कोणसभा सम्पन्न गरेको छ।