[the_ad_placement id=”manual-placement”] अर्घाखाँची । देशैभर चरम महंगि बढेको बेला अर्घाखाँचीमा पनि होटेल ब्याबसायिहरुले महंगिको एउटा इटा थपेका छन । होटेल ब्यबसायि संघ अर्घाखाँचीले असार एक गते देखि लागु भएको भनेर ढिला गरि सार्वजनिक गरेको दररेटमा चिया देखी लिएर खाना , नास्ता , स्न्याक्स सबैको मुल्य ५० प्रतिशत भन्दा बढि बढाइएको छ ।
ब्यबसायि संघले सार्वजनिक गरेको दररेट अनुसार अब होटेलमा चिया पिउदा दुधको चिया प्रतिकप ३० रुपिया तिर्नु पर्दछ । यस अघि दुध चिया प्रतिकप २० पर्दथ्यो यो ५०% ले मुल्य वृद्धि हो ।
होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ अर्घाखाँचीको दररेट

[the_ad_placement id=”manual-placement”]
