कपिलवस्तु महारांजगन्जमा ६ बर्षीय बालिका नदी किनारमा मृत फेला

39
biddhut

[the_ad id=”18764″]कपिलवस्तु  । कपिलवस्तुकाे  महारांजगन्जमा ६ बर्षीय बालिका नदी किनारमा मृत फेला परेकी छिन ।  कपिलवस्तु जिल्ला काे  महारांजगन्ज  नगरपालिका ११ प्रभातनगर बस्ने राम लखन भरकी छोरी ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

dengu 3 1

घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।शवलाई पोष्टमार्टम लागि तौलिहवा लगिएको छ । घटनाबारे थप अनुशन्धान भैरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।[the_ad_placement id=”manual-placement”]

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.