आज कपिलवस्तुमा बक्रइदको रौनकता

39
biddhut

कपिलवस्तु। मुुस्लिम समुदायको दोसो ठुलो चाड बक्रइदको आज रौनकता छाएको छ । हिजो सम्म खसीको माग बढेको थियो । सबैले आवश्यक ब्यवस्था मिलाएर आज इद मनाउन ब्यस्त छन् । बक्राईदमा खसीहरुलाई कुर्वानी स्वरुप बली दिने चलन छ । मुस्लिम समुदायले ईदुजोहो अर्थात बक्राईदमा खसिहरुको कुर्वानी ( बली ) दिने चलन रहेकोले अहिले जिल्लामा खसि किन्ने प्रस्पिार्धा नै चलेको हो । खसीको कारोवार समेत बढेको यो पर्वमा मोलमोलाई गर्ने चलन नभएका मुस्लिम अगुवाहरु बताउछन । जिल्लामा एउटा खसिको १० हजार देखि एक लाख सम्मको खरिद गर्ने गरेको पाईएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.