[the_ad id=”18748″]कपिलवस्तु ।  करेन्ट लागेर कपिलवस्तुमा एक युवकको मृत्यु भएको छ ।जिल्लाको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको       स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।   घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।[the_ad id=”18762″]

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *