कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध मल बरामद

40
biddhut

 

dengu 3 1

कपिलवस्तु । कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध डिएपी र यु्रिया मल बरामद गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका दोहनी चोक स्थित तौलिहवा भैरहवा सडक खण्डमा भारतबाट विना भन्सार र विना विल ढुवानी गरी लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको अबैध १९ बोरा डिएपी मल र २ बोरा युरिया मल बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त अबैध मल करिब ४८ हजार ९ सय मुल्य बराबर रहेको प्रहरीले बताएको छ । बरामद गरिएको डिएपी र युरिया मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.