अर्थमन्त्री जनार्दन शर्मा दिए पदबाट राजीनामा

48

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज प्रतिनिधि सभा बैठकमाे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले राजीनामा दिनुभएकाे हाे ।

dengu 3 1

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।

‘मेराे राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले राजीनामा गरेकाे छैन । तथ्यमा गइदिनुहाेला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयाे ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.