डा: जगन्नाथ तिवारी अर्घाखाँची अस्पताल प्रमुखको रुपमा पुन पदभार ग्रहण

47

[the_ad id=”18748″]अर्घाखाँची ।  अर्घाखाँची अस्पतालमा नयाँ सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले आज अस्पताल प्रमुखको रुपमा पुन फेरी एकपटक आफ्नो  पदभार ग्रहण गरेका छन । अर्घाखाची अस्पतालमा बिचको यो अबधीमा बिरामीका सेवा प्रती केही  गुनासाहरु रहे पनि अस्पतालले उल्लेख्य रुपमा सेवा दिन नसक्दा सामान्य उपचारको लागी बुटवल जानु पर्ने अबस्थामा परिवर्तन हुन सकेको छैन ।

dengu 3 1

डाक्टर तिवारीको आगमन सगै अब अस्पतालले नयाँ उचाइ पाउने छ भन्नेमा धेरै आशाबादी रहेका छन। अस्पतालमा आबस्यक पर्ने स्रोत साधन र उपकरण र  दक्ष चिकित्सक र आब्सयक दरबन्दीको मिलान हुन सके जिल्ला अस्पातलबाट सामान्य रोग उपचार गर्न बाहिर जानु पर्ने बाध्यता हट्ने छ। [the_ad id=”18761″]

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.