चित्रबहादुरको गुनासो : गैर वामपन्थी र वामपन्थीबीच भेद छुट्याउन सकिनँ

82

[the_ad id=”18748″]काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आफूले गैर वामपन्थी र वामपन्थीबीच भेद छुट्याउन छाडेको बताएका छन् ।नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘गाउँ देखेँ, घर चिन्न सकिनँ भन्ने एउटा गीत छ । मैले पनि वामपन्थीका नेता कार्यकर्ता छुट्याउन सकिनँ ।’नेपालमा आफू बन्न राजनीति गर्ने गरेको भन्दै उनले यसरी समाजवाद आउँछ भनेर प्रश्न समेत गरेका छन् ।[the_ad id=”18764″]

Leave A Reply

Your email address will not be published.