लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुनदेउवा शुक्रबार लुम्बिनी आउदै

38
biddhut

[the_ad_placement id=”manual-placement”]

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी आउने भएका छन् ।उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउने भएका हुन् ।

[the_ad id=”18761″]

dengu 3 1

दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ।कार्यक्रमको सम्पूर्ण तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।

[the_ad id=”18764″]

[the_ad id=”18761″]

b 4

[the_ad id=”18748″]

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.