बानेश्वरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध युवा संघको राँके जुलुस

65

नेकपा एमाले निकट युवा संघले राँके पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको छ।  युवा संघले बिहीबार नयाँ बानेश्वरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको हो । यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो। ।

Leave A Reply

Your email address will not be published.