चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

34
biddhut

काठमाण्डाै ।   चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएकाे छ । आज बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।  संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । राजदूतमा सिफारिस श्रेष्ठकाे नाम संसदीय सुनुवाइ समितिले गएकाे जेठ ३ गते अनुमोदन गरेको थियो ।

dengu 3 1

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.