प्रकाशमान सिंह: ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौं

32
biddhut

ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आग्रह गरेका छन्।आज संसद बैठकमा बोल्दै उनले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताएका छन्।

dengu 3 1

‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ।’

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.