कपिलवस्तुको कृष्णनगर १ मा राप्रपाको प्यानलै विजयी

59

कपिलवस्तु । कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वडाध्यक्ष जितेर खाता खोलेको छ । आइतबार विहान आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं. १ मा राप्रपाका उम्मेद्वारले ६ सय १५ मत ल्याएर वियजी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेद्वारले ५ सय १६ मत पाएर पराजित हुन् पुगेका छन् । कृष्णनगर १ मा राप्रपाका सबै उम्मेद्वार विजयी भएका छन् ।

Leave A Reply

Your email address will not be published.