अर्घाखाँचीमा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरियो

44
अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा  जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिनुभयो । गठबन्धनबाट बाहीरीएपनि सम्वाद भने जारी रहने थापाको भनाई छ । जसपाले सबै पालीकामा एकलरुपमा पार्टीका उमेद्वार उठाउने पनि जनाएको छ । उता ४ दलिय गठबन्धन दलहरु उम्मेद्वारको मनोनयन दर्ता गर्न १ दिन बाँकी हुँदा पनि स्थानिय तहको भागबन्डामा सहमती भएको छ ।  भागबन्डा-सहमती  केही बेरमा सार्वजनिक गर्दै छन् ।
1 Comment
  1. Great post. I was checking continuously this blog and I am impressed!
    Extremely useful information specifically the last part 🙂 I care for such info a lot.

    I was looking for this particular information for a very long time.
    Thank you and good luck.

Leave A Reply

Your email address will not be published.