नेकपा एमालेको घोषणापत्र जारी (पूर्णपाठ) सहित

20

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार ललितप्रको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

dengu 3 1

पार्टीले शुक्रबारनै ७५३ स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको नेकपा एमालेले जानकारी दिएको छ । घोषणापत्र मस्यौदाकार समितिका संयोजक ईश्वर पोखरेलले ५०० व्यक्ति र संस्थाहरुबाट सुझाव संकलन गरेर घोषणापत्र सार्वजनिक गरेको बताए ।

स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.