अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको छ ।
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि शितगंगा नगरपालिकामा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको हो ।  वार्ड  नम्बर – १, ८ र ९ उम्मेदवार चयन गरेको छ ।

शितगंगा वार्ड  नम्बर -१

अध्यक्ष : कर्न भट्टराई
सदस्य : प्रेम रेस्मी
सदस्य: लालमडी घिमिरे
सदस्य: भुमा बैजाली
सदस्य: तुल्सा बिक
वार्ड  नम्बर – ८ 
 अध्यक्ष : दलजित सुनार
 दलित महिला : पुर्मला नेपाली
 खुल्ला महिला : मिना राणा
 अन्यबाट  कर्ण : बहादुर कुमाल
 खुल्ला पुरुष  : शोभा राम घर्ति
वार्ड  नम्बर – ९  
अध्यक्ष : भिम बहादुर के.सी.
महिला सदस्य खुल्ला : पुष्पा गाहा
महिला सदस्य दलित : अमृता बि.क.
खुल्ला सदस्य  :  ओकिल राना
खुल्ला सदस्य : खुम बहादुर लुईचे
wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *